N
Navin Shrestha नवीन श्रेष्ठ

यस सालिनी इन्टरप्राईजेज प्रस्यांगको लागि निम्न बमोजिमको स्टाफहरु एकदम तुरुन्तै आवश्यक परेको हुंदा यथासिघ्र पठाउनु हुन अनुरोध छ। 1. लाइट ड्राईभर डेलिभरि- १ जना ड्राईभर डेलिभरिको काम - अर्डर आएका सामानहरु गाडिमा लोड भएपछी पोखरा बजारको रुट अनुसारका पसल पसलमा सामान पुर्याईदिने र हिसाब बुझाउने। 2. गाडीमा सामान लोड अन्लोड हेल्पर - 3 जना काम - हेल्परले अर्डर आएका सामानहरु गाडिमा लोड गरि पसल पसलमा लगेर पुर्याईदिने। समय:- 8:30 बिहान देखि 6 बजे सम्म खाजाको ब्यवस्था खाना - आफै दक्ष अनुभविलाई विशेष प्राथमिकता ड्राईभरको हकमा अनिवार्य लाईसेन्स हुनु पर्ने र लगनशिल र पारदर्शी हुनुपर्ने। तीन महिना पुगेपछी कार्य दक्षताको आधारमा 25% सेलेरी बढ्ने । हालको सेलेरी - आपसी समझदारीमा

50 reactions1 comments · 0 shares