Room Khoj
Room Khoj

महिला कामदार आवश्यक काम: फास्टफुड तथा रेस्टुरेन्टसम्बन्धी सामान्य काम समय: बिहान ७ बजे देखि बेलुका ६ बजेसम्म तलब: रु. १२,००० मासिक सुविधा: बिहानको खाजा र खाना उपलब्ध। काम: विश्वासिलो र नियमित हुनेछ। छुट्टी: आपसी सल्लाहमा आवश्यक परेको बेला छुट्टी मिलाउन सकिनेछ। इच्छुक महिला कामदार भए सम्पर्क गराइदिनुहोला। धन्यवाद।

51 reactions0 comments · 0 shares